त्रिशूली अस्पतालमा ४७ हजार २३२ जनाले लिए स्वास्थ्य उपचार सेवा

४ पुस, नुवाकोट । त्रिशूली अस्पतालले चालुआर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक विवरणको सेवा तथ्याङ्क सार्वजनिक गरेको छ। यस अवधिमा बाह्य बिरामी सेवा (ओपीडी) अन्तर्गत … Continue reading त्रिशूली अस्पतालमा ४७ हजार २३२ जनाले लिए स्वास्थ्य उपचार सेवा