प्रहरी दिवसमा रक्तदान र सरसफाई

२९ असोज, विदुर । नेपाल प्रहरीले आफ्नो ७०औं प्रहरी स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान र सरसफाई कार्यक्रम आयोजना गरेको छ । नागरिक … Continue reading प्रहरी दिवसमा रक्तदान र सरसफाई