एच.पि.भी. खोप अभियानमा ‘घुमन्ते नुवाकोट’

२० माघ, नुवाकोट । पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भी. खोप अभियान सफल बनाउन विभिन्न प्रचारप्रसार भईरहेको छ । सञ्चार माध्याम वा सामाजिक सञ्जालमार्फत् खोप अभियान सफल … Continue reading एच.पि.भी. खोप अभियानमा ‘घुमन्ते नुवाकोट’