पालिकास्तरीय भलिबल सुरु

विदुर – प्रथम अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । जिल्ला भलिबल सङ्घ नुवाकोटको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन अर्थमन्त्री प्रकाशशरण महतले … Continue reading पालिकास्तरीय भलिबल सुरु