“च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ”: नगरप्रमुख श्रेष्ठ

नुवाकोट – नुवाकोट क्रिकेट संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्ने जानकारी दिएका छन् । नगरप्रमुख … Continue reading “च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ”: नगरप्रमुख श्रेष्ठ