दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी “खल्ती”बाट गर्न सकिने

नुवाकोट – विदुर नगरपालिकाको विदुरमा रहेको दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी डिजिटल वालेट खल्तीबाट गर्न सकिने भएको छ। अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब … Continue reading दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी “खल्ती”बाट गर्न सकिने