बदर मत रोक्न विदुर सिटीका युवाहरुको नमूना मतदान

विदुर । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी विदुर सिटी युथ क्लब र जेसीआई नुवाकोटको संयुक्त आयोजनामा शनिबार नमुना मतदान भएको … Continue reading बदर मत रोक्न विदुर सिटीका युवाहरुको नमूना मतदान