२८ साउन, नुवाकोट । विदुर नगरपालिकाको त्रिशूलीका स्थानीयले तानाकिसी अर्थात् हात्ती जात्रा मनाएका छन्। मङ्गलबार गाईजात्राको अवसरमा नाच नचाउने परम्पराअनुसार...