२०७७, १४ आश्विन बुधबार

साफ च्याम्पियनसीप: पहिलो सेमिफाइलमा आज नेपाल र माल्दिभ्स भिड्दै

डबली खबर     भाद्र २७ २०७५ ११:०७



saff 2018 semi final game

काठमाडौँ / साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आज पहिलो सेमिफाइलमा नेपालले माल्दिभ्ससंग खेल्नेछ भने अर्को खेलमा भारत र पाकिस्तान खेल्नेछ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ‘बि’ को उपविजेता माल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बि’ को विजेता भारतसँग खेल्नेछ ।

हाईलाईटस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top