२०७७, १४ माघ बुधबार
Election Office Nuwakot Notice
Bachchhaladevi Suppliers

कांग्रेसका पाँच नेता समानुपातिक उम्मेदवार

    कार्तिक १६ २०७४ १३:२४


Election Office Nuwakot Notice
Trishuli Web Design Services in Nuwakot

नुवाकोट । नेपाली कांग्रेसको समानुपातिक सूचिमा ५ नेता परेका छन् ।

जसमा तत्कालिन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद बहादुर सिंह लामाको नाम प्रतिनिधिसभातर्फ समानुपातिक सूचिमा रहेको छ ।

यस्तै प्रदेशसभातर्फ कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रतापसिंह लामा र सीता मिजार समानुपातिक सूचीमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top