२०७७, १० आश्विन शनिबार

वडा ४ को भवन शिलान्यास

डबली खबर     जेष्ठ २७ २०७७ ११:००



foundation ward 4 building nuwakot

नुवाकोट – विदुर नगरपालिकाको चालुआर्थिक वर्षको बजेट विनियोजनबाट सङ्गमचोकमा वडा नम्बर ४ को भवन शिलान्यास भएको छ ।

सोमबार वडा भवनको नगरप्रमुख सञ्जु पण्डितले शिलान्यास गरेका हुन्।

पाँच कोठे भवन करिब ६० लाखको लागत मा बन्न लागेको वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए।

यस अघि वडाले बट्टार बसपार्क र सङ्गमचोकमा घर भाडामा लिएर रहेर सेवा प्रदान गर्दै आईरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top