२०७७, ४ आश्विन आईतवार

सबै स्थानीय तहलाई जूम क्लाउडको लाइसेन्स (फारामसहित)

डबली खबर     बैशाख २३ २०७७ २१:४६



zoom cloud License undp nepal goernment

काठमाडौं – संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा देशभरका सबै स्थानीय तहहरुलाई जूम क्लाउडको प्रिमियम लाईसेन्स उपलब्ध गराउने भएको छ ।

भर्टुअल भिडियो कन्फ्रेन्सिङका लागि उक्त लाइसेन्स संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लिन सकिने छ ।

मन्त्रालयले मंगलबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सबै नगरपालिका, गाउँपालिकाका पत्राचार गर्दै उक्त लाइसेन्सको लागि आधिकारिक व्यक्तिको पूर्ण विवरण पठाउनु पर्ने भनिएको छ ।

फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

सूचना लिंक पूर्ण रुपमा हेर्न यहाँ क्लिक वा ट्याब गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top