२०७७, १४ आश्विन बुधबार

आधारसंगतले समाचार लेख्दा मुलूकी संहिताले रोक्दैन: मन्त्री मगर

डबली खबर     श्रावण २९ २०७५ २३:३१



काठमाडौं / आगामी भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने खानेपानी तथा सरसफाइमन्त्रि विना मगरले बताउनु भएको छ ।

आधारसंगतले समाचार सम्प्रेषण गर्दा पत्रकारले कानुनदेखि डराउनु नपर्ने मन्त्री मगरले भन्नुभएको छ । नयाँ लागू हुने ऐनले पत्रकारितालाई सुदृढ बनाएर लैजाने धारणा व्यक्त गर्नुभयो । नयाँ लागु हुने ऐनले पत्रकारिता पेशालाई सिर्जनात्मक गर्न सहयोग हुने मन्त्री मगरले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top