२०७७, १३ माघ मंगलवार
Bachchhaladevi Suppliers

माघी पर्वमा सार्वजनिक विदा दिने

डबली खबर     पुष २७ २०७७ ११:०६


Trishuli Web Design Services in Nuwakot
maaghi parva 2077

काठमाडौं – नेपाल सरकारले माघे संक्रान्तिमा सार्वजनिक विदा दिने भएको छ ।

राष्ट्रिय सभामा आईतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले यहि माघ १ गते विदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

माघी पर्व थारु जातीका लागि नभई अरु जातीले पनि मनाउने गरेकोले जनताको भावना, आस्थालाई कदर गर्दै विदा दिने निर्णय गरिएको प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top