२०७७, १४ आश्विन बुधबार

पत्रकार भट्ट सम्मानित

डबली खबर     श्रावण ६ २०७७ १४:४३



विदुर – नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले आफ्नाे तेस्राे वर्षकाे निरन्तताकाे अवसरमा कृष्णमाया, लिलानाथ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार देवचन्द्र भट्टलाई सम्मानित गरेकाे छ ।

वार्षिकोत्सव समाराेहमा सांसद बहादुर लामाले पत्रकार भट्टलाई सम्मानपत्र र नगद. २५ हजार रुपैया पुरस्कारबाट सम्मानित गरेका हुन् ।

पत्रकार भट्ट रेडियाे भैरवीका सञ्चालक तथा स्टेशन म्यानेजर र राष्ट्रिय पत्रिका अन्नपुर्ण पाेष्टमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top