२०७७, ४ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

नेपालको संविधान २०७७ राजपत्रमा प्रकाशित

डबली खबर     असार ५ २०७७ १८:०६



rajpatra 2077

काठमाडौँ – नेपाल सरकारले जारी गरेको नयाँ नक्सा निसान छापमा समेटिने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा बिहीबार नै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रकाशित भएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ लागू भइसकेको छ । प्रतिनिधिसभाबाट जेठ ३१ र राष्ट्रिय सभाबाट असार ४ गते संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top