२०७७, ७ कार्तिक शुक्रबार


KC Fancy Store Nuwakot

‘ए मेरो हजुर २’ को आशलाग्दो क्रेज, यसरी दर्शकले उचाले साम्राज्ञी, सलोन र सलिनमान

डबली खबर     भाद्र १९ २०७४ १२:५४



काठमान्डौ, भदौ २०७४ । रिलिज दिनमानै ब्यापारमा खरो उत्रेको झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ दर्शक माझ निकै रुचाएयो ।चलचित्रले पहिलो दिन देशभरबाट ७८ लाख ग्रस कलेक्शन गरेको छ ।

चलचित्र रिलिज दिनमा दर्शकले कलाकारलाई बोकेर,जनमासमा उफारेर उत्साह पुर्वक खुशी साटासाट गरे । कलाकार जहाँ जान्छन दर्शकको भिडले छोपीहाल्थ्यो । कुनै वेला सुरक्षाको दृष्‍टिकोणले कलाकार जोगाउन समेत हम्मे हम्मे पर्थ्यो ।

चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top