२०७७, ८ मंसिर सोमबार
Bachchhaladevi Suppliers

चक्रपाणीको “उद्यमी” बोलको गीत सार्वजनिक

डबली खबर     भाद्र २१ २०७७ १६:३४



advertisement space

chakrapani timilsina music vidoe udhyami

संगीतकार तथा गायक चक्रपाणि तिमल्सिनाले आफ्नो युट्युब च्यालनमार्फत् उद्यमी बोलको गीतको लिरीकल भिडिओ सार्वजनिक गरेका छन् ।

गीतमा युवा उद्यमी गणेशप्रसाद लाठको शब्द संयोजन रहेको छ। ‘म उद्यमी’ बोलको गीतमा संगीत तथा स्वर दुवै तिमल्सिनाले दिएका छन् । संगीत संयोजन कुमार थापाले गरेका हुन् ।

संगम डिजिटल स्टुडियोमा रेकडिङ्ग गरिएको गीतका रेकर्डिस्ट, ध्वनी सम्पादक तथा मास्टरिङ कर्ता मित्र लामा हुन् । लिरीकल भिडिओ सम्पादन रवी लामाले गरेका हुन्।

लिरीकल भिडिओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top