२०७७, ७ आश्विन बुधबार

असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा नि:शुल्क

डबली खबर     भाद्र ३१ २०७६ १२:३७



health and population ministry office

काठमाडौँ । संविधान दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवाको टिकट नि:शुल्क दिने  निर्णय गरेको छ ।

असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने उद्देश्यले मन्त्रालयले ओपिडी  टिकट नि:शुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले सुचना निकाल्दै  सम्पूर्ण संङघीय अस्पतालहरु तथा स्वास्थ्य संस्थालाई टिकट नि:शुल्क उपलब्ध गराउँन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top