२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

श्रेष्ठद्वारा वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी

डबली खबर     कार्तिक १९ २०७७ १८:२८


Trishuli Web Design Services in Nuwakot
rajan shrestha fncci nepal member candidate

विदुर, नुवाकोट – नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजन श्रेष्ठले आगामी मंसिरमा हुने महासंघको निर्वाचनका लागि पुन:सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट जिल्ला तथा नगरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदैछ ।

कोरोनाभाइरसका कारण गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन स्थगन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top