२०७७, १३ आश्विन मंगलवार

पौष्टिक आहार प्रदर्शनी

डबली खबर     माघ २६ २०७४ १९:१३



विदुर । त्रिशुली मेडिकल कलेजका दोश्रो वर्षमा अध्यनरत विधार्थीहरुले पौष्टिक आहार प्रदर्शनी गरेको छ ।

पाँच वर्ष बालबालिकाहरुको पालनपोषणमा ध्यान दिनुपर्ने सन्तुलित आहारको प्रदर्शनी गरिएको विद्यार्थी अनुश्री सिंह ठकुरीले बताए ।

दैनिक जीवनमा पौष्टिक आहारको महत्व र यसको उचित खानपानले बालबालिकाहरुको विकासस्तरमा टेवा पुर्याउने अभिप्रायले जनचेतनामुलक प्रदर्शनी गरिएको कलेजका संयोजक हरिकृष्ण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top