२०७७, ४ आश्विन आईतवार

सहकारी उद्धघाटन

डबली खबर     असार १६ २०७३ १४:२२



Utprerana Bahuudeshiya

बिदुर – उत्प्रेरणा बहुउद्देश्यीय सहकारी संस्थाको आज उद्घाटन गरिएको छ ।

सहकारीको उद्घाटन गदै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पु¥याउने बताए । उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ । सहकारीहरू नाफामुखी मात्र नभइ सेवामुखी हुनुपर्ने सहकारीकर्मीहरुको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष श्रीकृष्ण आर्चायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारी संघका प्रतिनिधिहरु, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

थप फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top