२०७७, ८ आश्विन बिहीबार

एनआईसी एशियाको च्याटबोट संचालनमा

डबली खबर     पुष १२ २०७५ १२:१७



logo of nic asia bank nepal

काठमाडौं / एनआईसी एशिया बैंकले सामाजिक संजाल फेसबुकमार्फत च्याटबोट संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिनलाई च्याटबोटको सुरुवात गरेको हो । च्याटबोटमार्फत बैंकका ग्राहकहरुले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन ।

बैंकको नेपालभर २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ ओटा एक्स्टेन्सन काउन्टर र २० ओटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top