२०७७, १३ माघ मंगलवार
Election Office Nuwakot Notice
Bachchhaladevi Suppliers

मेगा बैंकले घोषणा गर्यो लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

डबली खबर     पुष २ २०७७ १६:०६


Election Office Nuwakot Notice
Trishuli Web Design Services in Nuwakot
Mega Bank

काठमाडौं – मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top