२०७७, ११ आश्विन आईतवार

बेलकोटगढि नपाको बजेट ८९ करोड १८ लाख (पूर्णपाठसहित)

डबली खबर     असार ११ २०७६ १३:३८



belkotgadhi municipality budget 2076/076

नुवाकोट / बेलकोटगढी नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट ८९ करोड १८ लाख रुपैयाँ रहेको छ ।

पाँचौं नगरसभामार्फत् उपप्रमुख कविता ढुङ्गानाले पुँजीगत खर्च ७२.८७५ र चालू खर्च २७.१३५ भएको बताए ।

बजेट तथा कार्यक्रम

निति तथा कार्यक्रम

Image may contain: 2 people, people sitting

Image may contain: 11 people, people standing

Image may contain: 15 people, people smiling, people standing and indoor

Image may contain: 3 people, people standing

Image may contain: 1 person, standing

Image may contain: one or more people

Image may contain: 9 people, people sitting

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top