२०७७, १० आश्विन शनिबार

२७औं अपाङ्गता दिवसमा पदयात्रा हुने

डबली खबर     मंसिर १६ २०७५ २१:३२



विदुर / भोलि २७औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नुवाकोटमा पनि मनाउने भएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय नारा “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकारण तथा समावेशिता र समानताको सुनिश्चता” र राष्ट्रिय नारा “मलाई गणना गर, समावेश गर” भन्ने मूल नाराका मनाउन लागेको हो ।

अपाङ्गता अधिकार मञ्च नुवाकाेटको आयोजना र विदुर नगरपालिकाको सहआयोजनामा हुन लागेको पदयात्रा कार्यक्रम भोलि बिहान ११ बजे सदरमुकाम विदुरचोकबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । साथै विभिन्न सरकारी निकाय, गैरसरकारी निकाय, निजी संघ/संस्था, अपाङ्गता भएका व्यक्तिहरु लगायतलाई पदयात्रामा सहभागी हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top