२०७७, १५ आश्विन बिहीबार

नि:शुल्क स्वास्थ्य परिक्षण

डबली खबर     मंसिर ५ २०७५ २०:२१



free checkup health camp nuwakot

विदुर, नुवाकोट / शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि “समुदाय-प्रहरी साझेदारी” अन्तर्गत एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण भएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजना भएको स्वास्थ्य परिक्षणमा प्रहरी र स्थानीयबासिन्दा गरी ६० जनाले सेवा लिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्सव अर्यालले बताउनुभयो ।

स्वास्थ्य परिक्षणमा जिल्ला प्रहरी कार्यालयको आयोजना र संजीवनी पोलिक्लिनिकको सहयोगार्थ भएको थियो ।

Image may contain: 20 people, people standing and outdoor

Image may contain: 1 person, sitting

Image may contain: 1 person, sitting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top