पुरातत्त्व विभागले पृथ्वीनारायण शाहको मूर्ति लादाँ स्थानीयको विरोध

५ असार, विदुर । नुवाकोट साततले दरबारभित्र रहेको पृथ्वीनारायण शाह र दुई पटरानीको धातुको मूर्ति नुवाकोटमै राखिने भएको छ । बुधबार पुरातत्त्व विभागले राष्ट्रिय सङ्ग्राहलय … Continue reading पुरातत्त्व विभागले पृथ्वीनारायण शाहको मूर्ति लादाँ स्थानीयको विरोध