२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

नेपाललाई चीन सरकारद्धारा एक लाख थान मास्क र २० हजार थान थर्मल गन सहयोग

डबली खबर     चैत्र ६ २०७६ २०:०२


Trishuli Web Design Services in Nuwakot

काठमाडौं – चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन (इन्फाइरेड थर्मामिटर) सहयोग गरेको छ ।

प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले सो जानकारी दिएका हुन् ।

उनले नेपाललाई आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता चीनले जनाएको समेत बताए ।

यसअघि नेपालले चीनको वुहानमा कोरोना भाईसरको संक्रमण बढदै गर्दा एक लाख थान मास्क सहयोग गरेको थियो ।-नेपालीहेल्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top