२०७७, ११ आश्विन आईतवार

नुवाकोटको लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरुको विवरण (फाईल सहित)

डबली खबर     कार्तिक २९ २०७४ २१:३५



Map of Nuwakot

विदुर / आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरुको विवरण निर्वाचन कार्यालय नुवाकोटले प्रकाशित गरेको छ ।

नुवाकोट क्षेत्र नं. १ को लागि निर्वाचनमा खटिने शिक्षक तथा कर्मचारी सम्बन्धि विवरण

नुवाकोट क्षेत्र नं. २ को लागि निर्वाचनमा खटिने शिक्षक तथा कर्मचारी सम्बन्धि विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top